Nepal Life

युनियन मेवा हाइड्रो लिमिटेडले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड   

National Life
  • BFIS News
  • 2024 Dec Fri 15:06
युनियन मेवा हाइड्रो लिमिटेडले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड   
RBB

काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडले आइपिओ निष्काशनको तयारी गरेको छ । कम्पनीले आइपिओ निष्काशन तथा बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । 

NIMB

 

कम्पनीले सर्वसाधारणमा १०० रुपैयाँको दरमा रु.३५,३८,६०,५००/- रकम बराबरको ३५,३८,६०५ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका हुन् । युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपािलकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलबिद्युत आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया