Nepal Life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बम्पर लाभांश घोषणा, आर्थिक मन्दीमा ३० प्रतिशत नगद लाभांश वितरण गर्दै

NMB Bank
  • BFIS News
  • 2025 Feb 04 11:11
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बम्पर लाभांश घोषणा, आर्थिक मन्दीमा ३० प्रतिशत नगद लाभांश वितरण गर्दै
National Life

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक मन्दीको समयमा शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । अहिले व्यवसायीहरुलाई नगद आवश्यक परिरहेको सन्दर्भमा कम्पनीले शेयरधनीलाई कर प्रयोजन सहित ३० प्रतिशत नगद लाभांश दिने भएको हो । 

Shikhar
NIMB

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले गद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हाे। माघ २१ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया