यी हुन मन्त्रिपरिषद्का १५ वटा निर्णय (सूचीसहित)
- BFIS News
- 2025 Feb Tue 14:21

काठमाडौँ, फागुन १३ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै फागुन १२ गते मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन ।
प्रतिक्रिया