Nepal Life

नेपाल लाइफको सर्वसाधारण शेयरधनी समुहबाट बिमल प्रसाद ढकाल, कृष्ण लामिछाने र शर्मिला श्रेष्ठ निर्वाचित

National Life
  • BFIS News
  • 2025 Mar Sun 11:25
नेपाल लाइफको सर्वसाधारण शेयरधनी समुहबाट बिमल प्रसाद ढकाल, कृष्ण लामिछाने र शर्मिला श्रेष्ठ निर्वाचित
RBB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वसाधारण शेयरधनी समुहबाट तीन सञ्चालन निर्वाचित भएका छन् । कम्पनीको यहि चैत २ गते भएको निर्वाचनमा सर्वसाधारण समुहबाट बीमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन निर्वाचित भएका हुन् । 

NIMB

सञ्चालक समितिको निर्वाचन २५ औं वार्षिक साधारणसभाको निर्णयानुसार स्थगन भएको थियो । स्थगन पछि पुनः निर्वाचन हुने क्रममा तीन सञ्चालकहरु निर्वाचित भएका हुन् । 

साथै, निर्वाचन सम्पन्न भए पश्चात् चैत २ गते बसेको सञ्चालक समितिको ३९३ औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेका हुन् । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया