Nepal Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा पाँचथर पावर कम्पनीलाई ४२.५० करोड बीमा दाबी भुक्तानी

National Life
  • BFIS News
  • 2025 Mar Mon 19:43
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा पाँचथर पावर कम्पनीलाई ४२.५० करोड बीमा दाबी भुक्तानी
RBB

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (Salico) ले पाँचथर पावर कम्पनी लिमिटेडलाई बीमा दाबीस्वरूप ४२.५० करोड रुपैयाँ भुक्तानी गरेको छ ।

NIMB

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) चंकी क्षेत्रीले पाँचथर पावर कम्पनीलाई चेक हस्तान्तरण गरेका छन् । बीमा दाबी भुक्तानी कार्यक्रम विशेष समारोहका बीच सम्पन्न भएको थियो ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बीमा क्षेत्रलाई अझ भरपर्दो बनाउने उद्देश्यले ग्राहकलाई प्रभावकारी सेवा प्रदान गरिरहेको छ । बीमाबाट सुरक्षा प्रदान गर्ने मुल उद्देश्यका साथ कम्पनीले शीघ्र र सहज रूपमा भुक्तानी उपलब्ध गराउने कम्पनीको नीति रहेको छ । यस भुक्तानीसँगै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बीमितहरूलाई दायित्व पूरा गर्ने प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया