Nepal Life

रिलायबल नेपाल लाइफले व्यतित बीमालेखको पुनर्जागरणमा सत प्रतिशत छुट दिने, यो अवसर चैत मसान्तसम्म मात्रै

NMB Bank
  • BFIS News
  • 2025 Mar 19 16:03
रिलायबल नेपाल लाइफले व्यतित बीमालेखको पुनर्जागरणमा सत प्रतिशत छुट दिने, यो अवसर चैत मसान्तसम्म मात्रै
United Ajod

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विलम्ब शुल्कमा १०० प्रतिशत छुटको अफर सार्वजनिक गरेको छ। सीमित समयका लागि उपलब्ध यस अफर अन्तर्गत बीमा नवीकरण गर्दा विलम्ब शुल्क शून्य हुनेछ।

Shikhar
Nepal Life
NIMB

बीमितहरुले २०८१ चैत ३१ गतेसम्म मात्र यो विशेष छुटको फाइदा उठाउन सक्नेछन्। यो अफर महत्वपूर्ण रहेको छ किनभने यसले बीमा नवीकरणलाई अझ सरल र किफायती बनाउँछ।

ग्राहकहरूले eSewa, Khalti, IME Pay, तथा Connect IPS जस्ता अनलाइन भुक्तानी माध्यमबाट सजिलै शुल्क तिर्न सक्नेछन्। एकपटक मात्र उपलब्ध यस विशेष छुटको फाइदा उठाएर आफ्नो बीमा सुरक्षित गर्न र भविष्यमा आउन सक्ने जुनसुकै समस्याबाट मुक्त हुन कम्पनीले आह्वान गरेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया