Nepal Life

सामसङ नेपालको नयाँ ग्यालेक्सी A56 5G स्मार्टफोनको प्रि-अर्डर गोषणा

National Life
  • BFIS News
  • 2025 Mar Fri 05:29
सामसङ नेपालको नयाँ ग्यालेक्सी A56 5G स्मार्टफोनको प्रि-अर्डर गोषणा
RBB

काठमाडौं । सामसङ नेपालले पहिलो पटक आफ्नो नया ग्यालेक्सी A56 5G स्मार्टफोनको प्रि-अर्डर गोषणा गरेको छ। आगामी २१ मार्चदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल), उपभोक्ताहरूले नया ग्यालेक्सी A56 5G प्रि-अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सकिने कम्पनीले जनाएको छ ।

NIMB

यो स्मार्टफोनले पहिलो पटक 'Awesome Intelligence' सहितको AI अनुभव ल्याएको छ। One UI 7 द्वारा संचालित यस डिभाइसले सहज र शक्तिशाली AI टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नया उचाईमा पुर्याएको छ। साथे, यसको उच्चति क्यामेरा प्रविधि, टिकाउपन र उन्नतत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव योग्यदान मिल्छने छ।

बिशेष प्रि-अर्डर अफरहरू:

• NPR 2,000 तिरेर ग्यालेक्सी A56 5G प्रि-अर्डर गर्न सकिनेछ। • प्रि-अर्डर गर्ने ग्राहकहरूले NPR 7,999 मूल्य पर्ने ग्यालेक्सी Fit 3, केवल NPR 3,999 मा प्राप्त गर्ने अवसर पाउनेछ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया