Nepal Life

सुनको भाउ तोलामा नौ सय रुपैयाँले घट्यो

NMB Bank
  • BFIS News
  • 2025 Mar 23 13:46
सुनको भाउ तोलामा नौ सय रुपैयाँले घट्यो
United Ajod

काठमाडौं, चैत १० गते । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आइतबार सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा नौ सय र चाँदी तोलामा १५ रुपियाँले घटेको छ ।

Shikhar
Nepal Life
NIMB

गत शुक्रबार प्रतितोला एक लाख ७५ हजारमा कारोबार भएको सुन आज नौ सयले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रू एक हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया