Nepal Life

तारकेश्वर नगरपालिकाको नगरसभा सुरु

National Life
  • BFIS News
  • 2025 Mar Sun 13:48
तारकेश्वर नगरपालिकाको नगरसभा सुरु
RBB

काठमाडौँ, चैत १० गते । काठमाडौँ तारकेश्वर नगरपालिकाको आइतबार नगर कार्यपालिका कार्यालय धर्मस्थलीमा भएको १६ औँ नगरसभा सुरु भएको छ । 

NIMB

नगर प्रमुख कृष्णहरि महर्जनलगायत जनप्रतिनिधि नगरसभामा सहभागी भएका छन् । सूचना अधिकारी सागर अर्यालका अनुसार, उद्घाटन सत्रपछि बन्द सत्र सुरु हुने छ । बैठकले त्यसमा चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था, नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमको मूल्याङ्कन गर्दै आवश्यक परेमा संशोधन गर्न सक्ने छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया