नेको इन्स्योरेन्स कम्पनीले नविकेको ६ लाख कित्ता हकप्रद शेयर लिलाम गर्दै
- BFIS News
- 2025 Mar Fri 10:30

काठमाडौं । नेको इस्योरेन्स कम्पनीले आज (चैत १५ गते) देखि ६ लाख कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । यसमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको प्रतिकित्ता भाउ न्यूनतम २६० रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल, बागदरबार काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया