Nepal Life

कीर्तिपुर केन्द्रीय क्याम्पसमा नेविसङ्घका जोशी निर्वाचित

NMB Bank
  • BFIS News
  • 2025 Mar 31 22:12
कीर्तिपुर केन्द्रीय क्याम्पसमा नेविसङ्घका जोशी निर्वाचित
United Ajod

कीर्तिपुर (काठमाडौँ), चैत १८ गते । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा नेवि सङ्घका दीपकराज जोशी विजयी भएका छन ।

Shikhar
Nepal Life
NIMB

कुल खसेको तीन हजार १०८ मतमध्ये उनले ७८९ मत प्राप्त गरेका छ्न  । उनका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गरेका छ्न। 

नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका प्रविण दाहालले ७२७ प्राप्त गरेका छन भने स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ५१५ मत प्राप्त गरेका छन । 

सभापति बाहेक अन्य पदमा भने अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । सचिवमा अनेरास्ववियुका हिक्मतकुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित भएका छ्न ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया