Nepal Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा, शेयरधनीले १५ प्रतिशत नगद लाभांश पाउने

NMB Bank
  • BFIS News
  • 2025 Apr 11 13:22
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा, शेयरधनीले १५ प्रतिशत नगद लाभांश पाउने
National Life

काठमाडौं, चैत २८ गते। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले कर सहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Shikhar
NIMB

चैत्र २८ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया