Nepal Life

खानी खोला हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Mon 10:52
खानी खोला हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
Sanima Reliance

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनीले शतप्रतिशत अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

NIMB

कम्पनीको आज (भदौ २४ गते) बसेको संचालक समितिको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । उक्त बैठकले बैक ऋण भुत्तानी गर्नका लागी हाल कायम रहेको चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

हकप्रद सेयर निष्कासन अनुमतिका लागि विद्युत नियमक आयोगबाट सहमती लिई आगामी साधारण सभामा पेश गर्ने भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया