नेपाल लाइफ इन्स्योरेन्स पोखरा शाखाका एजेन्सी मेनेजर धन प्रसाद पौडेल ‘नेपाल लाइफ समृद्धि पदक’का लागि चयन
- BFIS News
- 2025 Apr Wed 21:51

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी मेनेजर धन प्रसाद पौडेलले आर्थिक वर्ष ०८१/०८२ को मा ५५ लाख रुपैयाँ भन्दा बढि बीमा शुल्क आर्जन गर्दै नेपाल लाइफ समृद्धि पदका लागि योग्य भएका छन् ।
उनको यो उल्लेखनीय उपलब्धि र मेहनतको मूल्याङ्कन गर्दै नेपाल लाइफ इन्स्योरेन्सले उनलाई ‘नेपाल लाइफ समृद्धि पदक’बाट सम्मान गर्नेछ ।
पोखरा शाखाका शाखा प्रमुख र सम्पूर्ण नेपाल लाइफ परिवारले पौडेललाई यस सम्मानको लागि बधाई दिएका छन्। साथै, उनको भविष्यका लागि ‘नेपाल लाइफ सम्राट पदक’ प्राप्त गर्ने शुभकामना पनि व्यक्त गरिएको छ।
उनको यो उल्लेखनीय उपलब्धि र मेहनतको मूल्याङ्कन गर्दै नेपाल लाइफ इन्स्योरेन्सले उनलाई ‘नेपाल लाइफ समृद्धि पदक’बाट सम्मान गर्नेछ ।
प्रतिक्रिया