NIMB Header 2
Nepal Life

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि

Muktinath Bank
  • BFIS News
  • 2025 May 16 14:16
नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
Everest Bank

काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । एकैदिनमा प्रति तोला सुनको मूल्य ३ हजार रुपैयाँले बढेको छ ।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन शुक्रबार बढेर प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ पुगेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २० रुपैयाँले वृद्धि भई १ हजार ९ सय ४५ रुपैयाँमा पुगेको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि देखिएको हो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया