Nepal Life

प्रभु क्यापिटले गर्यो लाभांश घोषणा

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Fri 11:34
प्रभु क्यापिटले गर्यो लाभांश घोषणा
Sanima Reliance

काठमाडौं । प्रभु क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कर सहित ६.३१५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

NIMB

प्रस्तावित लाभांश पारितका लागि कम्पनीले साधारण सभा असोज १९ गते अरण्य बुटिक होटल एन्ड रेस्टुरेन्ट, नागपोखरी मार्ग, काठमाडौंमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको छ ।

साथै, सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया