Nepal Life

सानिमा बैंकको लाभांश घोषणा, ९ प्रतिशत बोनस सहित ५.७ प्रतिशत नगद

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Fri 11:59
सानिमा बैंकको लाभांश घोषणा, ९ प्रतिशत बोनस सहित ५.७ प्रतिशत नगद
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज भदौ २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

NIMB

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५.७ प्रतिशत नगद गरि कुल १४.७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

यस संगै सानिमा आर्थिक वर्ष ७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गर्नेतेस्रो  वाणिज्य बैंक बनेको छ । माछापुच्छ्रे र एभरेष्ट  बैंकले यस अघि नै लाभांश प्रस्ताव गरिसकेका छन्। 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया