NIMB Header 2
Nepal Life

एचआइडिसिएलको प्रमुख कार्यकारी अधिकृतमा राजेश विक्रम थापा

National Life
  • BFIS News
  • 2025 Jun 02 10:44
एचआइडिसिएलको प्रमुख कार्यकारी अधिकृतमा राजेश विक्रम थापा
Sanima Reliance

काठमाडौं। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा राजेश विक्रम थापा नियुक्त भएका छन्।

Shikhar
NIMB

कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समितिको बैठकले थापालाई यहि जेठ १६ गतेदेखि लागु हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारि प्रदान गर्ने निर्णय गरेको हो।

थापा यस भन्दा अगाडी चिलिमे इन्जिनियरिङ एण्ड सर्भिस कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर कार्य गरिसकेका छन्। थापाले चेस्को विल्डिङ एण्ड नेसनको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए।

माल्भिया नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजी जयपुरबाट इन्जिनियरिङ गरेका थापाले यस क्षेत्रमा राम्रो अनुभव संगालिसकेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया