Nepal Life

सिटिजन बैंकले पनि घोषणा गर्यो लाभांश, ५.७९ प्रतिशत नगद

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sun 11:27
सिटिजन बैंकले पनि घोषणा गर्यो लाभांश, ५.७९ प्रतिशत नगद
Sanima Reliance

काठमाडौं । सिटिजन बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

NIMB

कम्पनीलको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ५.७९ प्रतिशत नगद लाभांश दिने निर्णय रेको हो । हाल बैंकको चुक्ता पूँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको छ । यसै पूँजीको आधारमा शेयरधनीहरुले यस वर्ष ८२ करोड २१ लाख रुपैयाँ प्राप्त गर्ने छन् । बैंकले गत वर्ष ९ प्रतिशत नगद लाभांश दिएको थियो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया