NIMB Header 2
Nepal Life

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बन

National Life
  • BFIS News
  • 2025 Jun 03 17:30
काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बन
Sanima Reliance

काठमाडौं। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे निलम्बनमा परेका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन्।

Shikhar
NIMB

गुरागाईंले आफूलाई कार्यालय प्रवेशमा अवरोध भएको भन्दै पाण्डेसँग स्पष्टीकरण माग गरेका थिए। तर, पाण्डेले दिएको स्पष्टीकरण चित्तबुझ्दो नलागेपछि उनलाई कारबाहीस्वरूप निलम्बन गरिएको बुझिएको छ।

महानगर स्रोतका अनुसार उक्त निलम्बन निर्णय प्रशासनिक अधिकार अन्तर्गत गरिएको हो। पाण्डे निलम्बनमा परेपछि हाल नगर प्रहरीको नेतृत्वको जिम्मा कसलाई दिइने भन्नेबारे निर्णय भइनसकेको जनाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया