Nepal Life

संसद अवरोध अन्त्य गर्न सिर्जनात्मक पहल गर्ने माओवादी केन्द्रको प्रतिबद्धता

NMB Bank
  • BFIS News
  • 2025 Jun 05 12:09
संसद अवरोध अन्त्य गर्न सिर्जनात्मक पहल गर्ने माओवादी केन्द्रको प्रतिबद्धता
National Life

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संसदमा जारी गतिरोध अन्त्यका लागि सिर्जनात्मक र रचनात्मक पहल गर्ने निर्णय गरेको छ।

Shikhar
NIMB

संसदमा गृहमन्त्रीको राजीनामाको माग गर्दै भइरहेको विरोधका कारण बजेटमाथि छलफल सुरु हुन सकेको छैन। यस विषयमा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले संसद अवरुद्ध गरिरहेका छन्।

माओवादी केन्द्रले भ्रमण भिसा प्रकरणमा निष्पक्ष छानबिनको आवश्यकता औंल्याउँदै व्यक्तिकेन्द्रित नभई प्रक्रिया र पारदर्शितामाथि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएको छ।

पार्टीले यो विषयमा सरकार तथा अन्य विपक्षी दलहरूसँग छलफल गरी संसदीय गतिरोध अन्त्य गर्ने दिशामा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया