Nepal Life

युनिक नेपाल लघुवित्तको लाभांश घोषणा

NMB Bank
  • BFIS News
  • 2023 Sep 17 12:32
युनिक नेपाल लघुवित्तको लाभांश घोषणा
National Life

काठमाडौं ।  युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

 

Shikhar
NIMB

लघुवित्तले बोनस शेयर र नगद लाभांश (कर प्रयोजनार्थसहित) गरी हाल कायम चुक्ता पूँजीको कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। भदौ ३० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया