NIMB Header 2
Nepal Life

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, आजदेखि नयाँ दर लागू

National Life
  • BFIS News
  • 2025 Jun 16 12:32
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, आजदेखि नयाँ दर लागू
Sanima Reliance

काठमाडौं, असार २।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरेको छ।

Shikhar
NIMB

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँले तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य बढाइएको हो।

नयाँ मूल्य आज (आइतबार) राति १२ बजेदेखि लागू भएको छ। मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ कायम भएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि तथा खुद्रा आपूर्ति लागत समायोजन गर्न मूल्य समायोजन गरिएको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार