Nepal Life

नेप्सेमा सन नेपाल लाइफ आइपिओ नेप्सेमा सूचिकृत, कतिमा हुदैछ पहिलो कारोबार ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Tue 15:34
नेप्सेमा सन नेपाल लाइफ आइपिओ नेप्सेमा सूचिकृत, कतिमा हुदैछ पहिलो कारोबार ?
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ दोस्रो बजारमा सूचिकृत भएको छ । कम्पनीको ३  करोड २० लाख कित्ता शेयर सूचिकृत भएको हो ।

NIMB

शेयर सुचिकृत भएसंगै असोज ४ गते बिहिबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ । बिहीबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ ।

नेप्सेले  कम्पनीको पहिलो कारोबारको लागि १५८.४१ रुपैयाँ देखि ४७५.२३ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न  गरेको छ । कम्पनीको  SNLI सिम्बलबाट कारोबार हुने छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया