Nepal Life

एनआइसी एशियाको ५ लाख संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता ३६० रुपैयाँबाट बोलकबोल सुरु

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Thu 11:37
एनआइसी एशियाको ५ लाख संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता ३६० रुपैयाँबाट बोलकबोल सुरु
Sanima Reliance

काठमाडौं । एनआइसी एशियाका शेयरधनीहरुले ५ लाख कित्ता संस्थापक शेयर बिक्रीका लागि आह्वान गरेका छन् । बैंकले विद्यमान संस्थापक वा सो कोही शेयरधनीहरुले आवेदन दिन सक्ने जनाएको छ ।

NIMB

इच्छुक लगानीकर्ताले असोज ४ गतेदेखि असोज १० गतेसम्ममा गोप्य शिलबन्दी मार्फत आवेदन दिन सक्ने छन् । लगानीकर्ताले असोज १० गते अपरान्त ३ बजेभित्र बिक्री प्रवन्धक एनआइएमबी एस क्यापिटल लाजिम्पाटमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्ने छन् । गोप्य शिलबन्दी बोलपत्र पेश गर्दा न्युनतम ३६० रुपैयाँ भन्दा माथिको मूल्यमा आवेदन दिन सक्ने छन् । बैंकले बोनस शेयर समेत घोषणा गरिसकेको छ । तत्काल शेयर खरिद गर्नले कम्पनीले आह्वान गरेको लाभांश पाउन सक्नेछन् । आवेदकले न्युनतम एक हजार कित्तादेखि बाँकी सबै कित्ताका लागि आवेदन दिन सक्ने छन् । ५ लाख भन्दा बढी आवेदन दिदा प्यानम्बर अनिवार्य खुलाउनु पर्नेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया