Nepal Life

राष्ट्र बैंकको नवनियुक्त सञ्चालक कृष्णहरी पुष्करले लिए शपथ

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Thu 18:30
राष्ट्र बैंकको नवनियुक्त सञ्चालक कृष्णहरी पुष्करले लिए शपथ
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त सञ्चालक समितिका सदश्य कृष्णहरी पुष्करले थप तथा गोपनियताको सपथ लिएका छन् । 

 

NIMB

अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले सम्माननीय प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका हुन् । सरकारले ५ दिन अगाडी मात्रै पुष्करलाई अर्थसचिवमा नियुक्त गरेको थियो । 

उनी २४ असार २०७८ मा सचिवमा बढुवा भएका थिए । सरकारले ११ भदौ २०७८ मा कृष्णहरि पुष्करलाई राजस्व सचिव नियुक्त गरेको थियो । यस भन्दा अगाडी उनि अर्थमन्त्रालयको कुनै पनि जिम्मेवारीमा थिएनन् । यसअघि मन्त्रिपरिषदको बैठकले तत्कालिन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै पुष्करलार्ई तत्कालका लागि भन्दै अर्थ सचिवको जिम्मेवारी दिएको थियो । उनको यो दोस्रो इनिङ हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया