Nepal Life

नेपाल लाइफ सिन्धुली शाखाबाट भदौ महितामा तीन अभिकर्ताले पुरा गर्ने टार्गेट, सर्वाधिक प्रथम बीमा शुल्क आर्जन

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Thu 19:03
नेपाल लाइफ सिन्धुली शाखाबाट भदौ महितामा तीन अभिकर्ताले पुरा गर्ने टार्गेट, सर्वाधिक प्रथम बीमा शुल्क आर्जन
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सिन्धुली शाखाबाट भदौ महिनामा तीन अभिकर्ताले सर्वाधिक धेरै प्रथम बीमा शुल्क आर्जन गरेर टार्गेट पुरा गर्न सफल भएका छन् ।

NIMB

शाखाका अनुसार भदौ महिनामा सञ्जय कुमार दाहाल, सञ्जय सुनुवार र गिता कार्कीले भदौ महिनामा व्यक्तिगत कोडबाट सबैभन्दा बढी प्रथम बीमा शुल्क काट्न सफल भएका हुन् ।

कम्पनीले तीनै अभिकर्तालाई बधाइ दिनुका साथै आगामी दिमा थप व्यवसायको अपेक्षा गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया