NIMB Header 2
Nepal Life

कुमारी क्यापिटलका म्यूचुअल फण्डले नगद लाभांश वितरण गर्ने

National Life
  • BFIS News
  • 2025 Aug 14 13:45
कुमारी क्यापिटलका म्यूचुअल फण्डले नगद लाभांश वितरण गर्ने
Sanima Reliance

काठमाडौं । कुमारी क्यापिटलको व्यवस्थापनमा रहेका बन्दमुखी म्यूचुअल फण्ड योजनाहरुले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट इकाईधनीलाई नगद लाभांश वितरण गर्ने भएका छन्।

Shikhar
NIMB

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालनमा रहेका कुमारी ईक्वीटी फण्डले ११.५० प्रतिशत, कुमारी धनवृद्धि योजनाले १०.५० प्रतिशत तथा कुमारी सबल योजनाले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेका छन्।

लाभांश वितरणका लागि इकाईधनी दर्ता किताब बन्द गर्ने मिति सम्बन्धी सूचना पछि सार्वजनिक गर्ने फण्ड व्यवस्थापक कुमारी क्यापिटलले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया