Nepal Life

माछापुच्छ्रे बैंकका डीसीईओ न्यौपाने नेप्सको अध्यक्ष, बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव

NMB Bank
  • BFIS News
  • 2023 Sep 22 21:23
माछापुच्छ्रे बैंकका डीसीईओ न्यौपाने नेप्सको अध्यक्ष, बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव
National Life

काठमाडौं। माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसन (नेप्स)को अध्यक्ष नियुक्त भएका छन्।

Shikhar
NIMB

न्यौपानेले नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनासमक्ष पद तथा गोपनियताको सपथ लिएका छन्। न्यौपाने १९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध छन्। उनीसँग बैंकिङ क्षेत्रको २५ वर्षभन्दा लामो अनुभव छ। उनि यस भन्दा अगाडी नेप्समा माछापुच्छ्रे बैंकको तर्फबाट सञ्चालक थिए । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया