सानिमा जिआइसीले स्याफ्रुवेसीमा खोल्यो नयाँ शाखा, बीमा सचेतना कार्यक्रम सम्पन्न
- BFIS News
- 2023 Sep 22 21:46
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले रसुवाको स्याफ्रुवेसीमा नयाँ शाखा कार्यालयको स्थापना गरेको छ । कम्पनीले रसुवा जिल्लामा आफ्नो निर्जीवन बिमा व्यवसाय विस्तार गर्नका लागि नयाँ शाखा विस्तार गरेको हो ।

नयाँ शाखा कार्यालय स्थापनाको अवसरमा कम्पनीले स्याफ्रुवेसीमा बीमा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले स्थानीय सर्वसाधारणलाई निर्जीवन बीमाको बारेमा जानकारी प्रदान गरेको छ ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया