Nepal Life

नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा डा.अधिकारी नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sat 05:42
नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा डा.अधिकारी नियुक्त
Sanima Reliance

काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त भएका छन् ।असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले डा. अधिकारीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

NIMB

नवनियुक्त अध्यक्ष डा. अधिकारीले असोज ४ गते नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ लिइसकेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया