Nepal Life

१५ औँ गोजु काई खुल्ला कराते प्रतियोगितामा सम्पन्न, नगदेश पहिलो ठैव दोस्रो

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sun 05:58
१५ औँ गोजु काई खुल्ला कराते प्रतियोगितामा सम्पन्न, नगदेश पहिलो ठैव दोस्रो
Sanima Reliance

काठमाडौं । बालुवाटारस्थित चिल्ड्रेन्स मोडेल हाई स्कुलको आयोजनामा सञ्चालित दुईदिन १५ औँ गोजु काई खुल्ला कराते प्रतियोगितामा नगदेश डोजो टिम च्याम्पियन भएको छ ।

NIMB

कुल पाँच स्वर्ण, चार रजत र पाँच कास्य पदक सहित नगदेश डोजोले उपाधि प्राप्त गरेको हो । त्यसैगरी दोस्रो स्थान भने ठैव डोजोले चार स्वर्ण, चार रजत र पाँच कास्य जित्दै हासिल गर्यो । अर्कोतर्फ तेस्रो स्थानको हायासी हा डोजोले तीन स्वर्ण, पाँच रजत र तीन कास्यपदक प्राप्त गर्यो ।

यसैबीच प्रतियोगिता समापनका अवसरमा विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कृत गरियो । प्रदिप श्रेष्ठ पुरुषतर्फको विधामा उत्कृष्ट खेलाडी घोषित हुँदा महिला तर्फ सलिना तामाङ उत्कृष्ट भईन् । उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीहरुलाई गोजु काई करातेका उपाध्यक्ष एवम् समाजसेवी जनार्दन उप्रतीले समान पाँच हजार रुपैयाँ प्रदान गरे ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया