NIMB Header 2
Nepal Life

जेनजीद्वारा आयोजित प्रदर्शनमा प्रहरीको अश्रुग्याँस र पानीको फोहरा प्रहार

National Life
  • BFIS News
  • 2025 Sep 08 12:24
जेनजीद्वारा आयोजित प्रदर्शनमा प्रहरीको अश्रुग्याँस र पानीको फोहरा प्रहार
Sanima Reliance

काठमाडौं।   सामाजिक सञ्जालमाथि प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्दै आएको जेनजी समूहले आज आयोजना गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

Shikhar
NIMB

निषेधाज्ञा उल्लंघन गर्दै नयाँबानेश्वरस्थित संसद भवनतर्फ अगाडि बढ्ने प्रयास गरेको समयमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस फ्याँक्न बाध्य भएको हो।

माइतीघरबाट सुरु भएको प्रदर्शनकारीको समूह प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको छ। यस क्रममा प्रहरीले अश्रुग्याँसका साथै पानीको फोहरा समेत प्रहार गरेको बताइएको छ।

प्रहरी र प्रदर्शनकारीबीचको अवस्था अहिलेसम्म तनावपूर्ण बनेको छ, र स्थानीय सुरक्षा निकायहरूले स्थिति नियन्त्रणमा राख्न विभिन्न उपाय अवलम्बन गरिरहेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया