NIMB Header 2
Nepal Life

काठमाडौंमा कर्फ्यू लागू

Muktinath Bank
  • BFIS News
  • 2025 Sep 08 12:37
काठमाडौंमा कर्फ्यू लागू
Everest Bank

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीका केही क्षेत्रमा कर्फ्यू लागू गरेको छ।

Shikhar
NIMB

प्रशासनले बानेश्वचोकदेखि बिजुलीबजार, तीनकुनेचोक, आरआर क्याम्पस र संखमूलचोकसम्म कर्फ्यू आदेश जारी गरेको छ।

कर्फ्यू अवधि र पालनाबारे थप विवरण भने प्रशासनले सार्वजनिक गर्ने बताइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया