Nepal Life

माछापुच्छ्रे बैंकको लाभांश आजसम्म शेयर किन्नेले पाउने

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sun 11:00
माछापुच्छ्रे बैंकको लाभांश आजसम्म शेयर किन्नेले पाउने
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंकले घोषणा गरेको लाभांश आजसम्म शेयर खरिद गर्नेले पाउने छन् । बैंकले शेयरधनीका १४ प्रतिशत लाभांशको प्रस्तावित सहित आगामी असोज १८ गते २५ औ वार्षक साधारणसभा आह्वान गरेको छ । 

NIMB

बैंकले साधारणभा प्रयोजनका लागि भोलि असोज ८ गते बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म शेयर खरिद गर्नले लाभांश पाउने छन् । हाल बैंकको शेयर मूल्य २६७ रुपैयाँ रहेको छ । 

साधारणसभाले बैंकको गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ । सभाले यस वर्ष पनि अर्को कुनै बैंक तथा वित्तीय संस्था सँग मर्जरको प्रकृयाँ अगाडी बढाउन सम्पुर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव अगाडी सारेको छ ।

सभाले चुक्ता पूँजी १३ अर्ब ६४ करोड १३.३० प्रतिशत बोनस शेयरको विशेष प्रस्ताव पारित गर्नुका साथै आवस्यक प्रवन्धपत्र तथा नियमावलीको संशोधनको प्रस्ताव पनि पारित गर्ने भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया