NIMB Header 2
Nepal Life

‘जेनजी’ आन्दोलनले प्रभावित राज्य व्यवस्था समितिको बैठक, गृहमन्त्री लेखक बाहिरिएपछि स्थगित

National Life
  • BFIS News
  • 2025 Sep 08 14:30
‘जेनजी’ आन्दोलनले प्रभावित राज्य व्यवस्था समितिको बैठक, गृहमन्त्री लेखक बाहिरिएपछि स्थगित
Sanima Reliance

काठमाडौं । ‘जेनजी’ आन्दोलनका कारण सोमबार राजधानीमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठक प्रभावित भएको छ।

Shikhar
NIMB

प्रहरी विधेयकमाथि छलफल भइरहेका बेला गृहमन्त्री रमेश लेखक आकस्मिक रूपमा बैठक कक्षबाट बाहिरिएपछि बैठक स्थगित भएको हो। बैठकको सभापति ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीको अनुपस्थितिमा बैठक सञ्चालन सम्भव नभएकाले औपचारिक रूपमा स्थगित गर्ने घोषणा गरिन्।

यसैबीच, स्थानीय प्रशासनले सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै राजधानीका विभिन्न क्षेत्रमा सोमबार दिउँसो १२:३० बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनका अनुसार कर्फ्यु निर्णय आन्दोलनका कारण शान्ति सुरक्षा अवस्थालाई नियन्त्रणमा राख्ने उद्देश्यले लागू गरिएको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया