Nepal Life

जेनजी आन्दोलन उग्रिँदै, प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

NMB Bank
  • BFIS News
  • 2025 Sep 08 15:06
जेनजी आन्दोलन उग्रिँदै, प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
National Life

काठमाडौं।  राजधानीमा जारी ‘जेनजी’ प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आपतकालीन बैठक आह्वान गरेका छन्।

Shikhar
NIMB

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ ६ बजे बैठक बस्ने गरी आह्वान गरिएको हो। बैठकमा आन्दोलनका कारण उत्पन्न परिस्थितिबारे मूल्याङ्कन गर्दै सुरक्षासम्बन्धी निर्णय हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया