Nepal Life

ओली नेतृत्वको सरकारलाई जनमत पार्टीको समर्थन फिर्ता गर्ने तयारी

NMB Bank
  • BFIS News
  • 2025 Sep 09 13:17
ओली नेतृत्वको सरकारलाई जनमत पार्टीको समर्थन फिर्ता गर्ने तयारी
National Life

काठमाडौं।  सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे आन्तरिक छलफल सुरु गरेको छ।

facebook sharing button

messenger sharing button

 

Shikhar
NIMB

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानका अनुसार पार्टीभित्र यस विषयमा औपचारिक छलफल चलिरहेको छ। सोही क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई समेत पदबाट राजीनामा दिन निर्देशन दिइएको उनले जानकारी दिए।

“केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने तयारी भइरहेको छ। यसबारे पार्टीभित्र छलफल जारी छ,” उपाध्यक्ष खानले बताए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया