प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा
- BFIS News
- 2025 Sep 09 14:38
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।
ओलीले उत्पन्न राजनीतिक परिस्थितिका बीच सोमबार आफ्नो पदत्यागको घोषणा गरेका हुन्। राजीनामासँगै नयाँ सरकार गठन प्रक्रियाको बाटो खुलेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया