Nepal Life

आक्रोशित भीडद्वारा संसद् भवनमा आगजनी

NMB Bank
  • BFIS News
  • 2025 Sep 09 14:48
आक्रोशित भीडद्वारा संसद् भवनमा आगजनी
National Life

काठमाडौं । सोमबारको प्रदर्शनमाथि भएको दमनपछि आक्रोशित भीडले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्।

Shikhar
NIMB

उग्र बनेका प्रदर्शनकारीहरूले संसद् भवनको मुख्य परिसरमै आगो लगाएको प्रहरीले जनाएको छ। हाल सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिने प्रयास जारी राखेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया