NIMB Header 2
Nepal Life

राजनीतिक निकासका लागि प्रधानमन्त्री ओलीले दिए राजीनामा

Citizen Life
  • BFIS News
  • 2025 Sep 09 14:53
राजनीतिक निकासका लागि प्रधानमन्त्री ओलीले दिए राजीनामा
National Life

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक निकासका उद्देश्यका लागि पदबाट राजीनामा दिएका छन्।

NIMB

ओलीले मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान अनुसार समस्या समाधान र राजनीतिक निकासका लागि राजीनामा दिएको बताएका छन्। उनले भने,

“हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु।”

राजीनामासँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने मार्ग खुलेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया