Nepal Life

जेनजी प्रदर्शनमा देउवा दम्पती कुटपिट

NMB Bank
  • BFIS News
  • 2025 Sep 09 15:49
जेनजी प्रदर्शनमा देउवा दम्पती कुटपिट
National Life

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई प्रदर्शनकारीहरूले कुटपिट गरेका छन्।

Shikhar
NIMB

उग्र बनेका जेनजी प्रदर्शनकारीहरूले सोमबारदेखि सिंहदरबार, संसद् भवनलगायत शीर्ष नेताहरूका निवासलाई लक्षित गर्दै आक्रमण गरेका थिए। सोही क्रममा देउवा दम्पतीमाथि कुटपिट भएको प्रहरी स्रोतले जनाएको छ।

प्रदर्शनकारीहरूले पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि तोडफोड र आगजनीलाई निरन्तरता दिइरहेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया