प्रधानसेनापति सिग्देलद्वारा राष्ट्रलाई सम्बोधन हुने
- BFIS News
- 2025 Sep 09 19:12
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्।
सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि केहीबेरमै सिग्देलले सम्बोधन गर्ने तयारी भएको नेपाली सेना स्रोतले जनाएको छ।
सम्बोधनमार्फत सिग्देलले पछिल्लो सुरक्षा परिस्थिति र घटनाक्रमबारे जानकारी दिने बताइएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)









.jpeg)





प्रतिक्रिया