Nepal Life

एनएमबि बैंकको कार्ड तथा एटिएम सेवा सोमबार राती अवरुद्ध हुने, सिस्टम अपग्रेड गरिदै

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sun 19:48
एनएमबि बैंकको कार्ड तथा एटिएम सेवा सोमबार राती अवरुद्ध हुने, सिस्टम अपग्रेड गरिदै
Sanima Reliance

काठमाडौं । एनएमबी बैंकको कार्ड तथा एटिएम सेवा सोमबार राती एक घण्टा अवरोध हुने भएको छ । बैंकले सम्पुर्ण ग्राहकहरुलाई सूचना जारी गर्दै भोलि मंसिर ८ गते सोमबार राती साढे १० बजेदेखि राती साढे ११ बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटिएम सेवा अवरुद्ध हुने जनाएको छ ।

NIMB

बैंकले यस अवधिमा आफ्नो सिस्टमको अपग्रेड गर्नेछ । हाल बैंकले आफ्नो अनलाइन प्रणालीलाई स्तोरन्नती गर्ने काम गरिरहेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४५ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया