NIMB Header 2
Nepal Life

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

Muktinath Bank
  • BFIS News
  • 2025 Sep 12 13:04
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
Everest Bank

काठमाडौं। जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका अनुसार मृतकको संख्या ५१ पुगेको बताए ।

Shikhar
NIMB

जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । कैदीमात्रै ९ जना मारिए । बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया