Nepal Life

दोस्रो बजारमा अप्पर लोहोरे र मनकामना इन्जिनियरिङको कारोबार सुरु

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Mon 11:11
दोस्रो बजारमा अप्पर लोहोरे र मनकामना इन्जिनियरिङको कारोबार सुरु
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीहरु अप्पर लोहोरे र मनकामना इन्जिनियरिङको कारोबार सुरु भएको छ ।

NIMB

आज प्रि ओपनिङ सेसनमा अप्पर लोहोरे खोलाको पहिलो कारोबार प्रतिकित्ता २९३ रुपैयाँमा सुरु भएकव छ । नेप्सले कम्पनीको पहिलो कारोबारका लागि उपनिङ रेञ्ज न्युनतम ९७.८७ रुपैयाँदेखि  अधिकतम २९३.६१ रुपैयाँसम्म तोकेको थियो । ‘

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको पहिलो कारोबार भने प्रतिकित्ता २२२ रुपैयाँमा खुला भएको छ । ओपन रेञ्ज प्रतिकित्ता ७४ रुपैयाँदेखि २२२ रुपैयाँसम्म तोकेको थियो । दुबैको अधिकतम रेञ्जबाट कारोबार सुरु भएको हो । दुबैले गत महिना सर्वसाधारणका लागि शेयर निष्काशन गरेर बाँडफाँड सम्पन्न गरेका थिए । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया