Nepal Life

मञ्जुश्री फाइनान्सले १५ प्रतिशत नगद लाभांश दिने घोषणा

NMB Bank
  • BFIS News
  • 2025 Sep 24 06:12
मञ्जुश्री फाइनान्सले १५ प्रतिशत नगद लाभांश दिने घोषणा
National Life

काठमाडौं, असोज ७ – मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८१/८२ को नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

Shikhar
NIMB

कम्पनीको मंगलबार (असोज ७ गते) बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बराबरको नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने निर्णय गरेको हो।

उक्त लाभांश प्रस्ताव कम्पनीको संचित मुनाफा तथा वित्तीय विवरणको आधारमा गरिएको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कम्पनीले जानकारी दिएको छ।

मञ्जुश्री फाइनान्स लिमिटेडले स्थायित्वपूर्ण वित्तीय प्रदर्शन कायम राख्दै नियमित रूपमा शेयरधनीहरूलाई प्रतिफल दिँदै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया