NIMB Header 2
Nepal Life

निर्धन उत्थान लघुवित्तमा जनार्दन देव पन्त अध्यक्ष नियुक्त

National Life
  • BFIS News
  • 2025 Oct 08 11:20
निर्धन उत्थान लघुवित्तमा जनार्दन देव पन्त अध्यक्ष नियुक्त
Sanima Reliance

काठमाडौं। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको नयाँ सञ्चालक समितिका अध्यक्षमा जनार्दन देव पन्त नियुक्त भएका छन्। संस्थाको सञ्चालक समितिको मिति २०८२ असोज २१ गते (मंगलबार) अपरान्ह ४ बजे बसेको ३३०औं बैठकले अध्यक्ष हरि कृष्ण पन्तले सञ्चालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ।

Shikhar
NIMB

उक्त राजीनामा स्वीकृत भएपछि सोही दिन बसेको अर्को बैठकमार्फत सञ्चालक जनार्दन देव पन्तलाई मिति २०८२ असोज २१ गतेदेखि लागू हुने गरी संस्थाको नयाँ अध्यक्षमा नियुक्त गरिएको हो।

संस्थाले नयाँ नेतृत्वले संस्थाको लक्ष्य र नीतिहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया