Nepal Life

निर्जीवन बीमा कम्पनीहरुले दुई महिनामै आर्जन गरे ७ अर्ब ८ करोड बीमा शुल्क, कसको कति ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Wed 16:13
निर्जीवन बीमा कम्पनीहरुले दुई महिनामै आर्जन गरे ७ अर्ब  ८ करोड बीमा शुल्क, कसको कति ?
Sanima Reliance

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ७ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जस मध्ये तीन माइक्रोइन्स्योरेन्स कम्पनीले ३ लाख ९५ हजार रुपैयाँ आर्जन गरेका छन् । 

NIMB

भदौ महिनामा मात्रै तीन अर्ब ९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुको साउनको तुलनामा केहि घटेको छ । यस अवधिमा ४ लाख ९ हजार वटा पोलिसी बिक्री गर्न सफल भएका छन् । दुई महिनाको अवधिमा सर्वाधिक धेरै सगरमाथाले ९१ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया