Nepal Life

सानिमा रिलायन्स लाइफको १०.१७ प्रतिशत नगद लाभांश घोषणा, बैंक व्याजदर भन्दा उच्च प्रतिफल

NMB Bank
  • BFIS News
  • 2025 Dec 16 10:49
सानिमा रिलायन्स लाइफको १०.१७ प्रतिशत नगद लाभांश घोषणा, बैंक व्याजदर भन्दा उच्च प्रतिफल
National Life

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

Shikhar
NIMB

कम्पनीले हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने निर्णय गरेको हो। मंसिर २९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई सो दरमा नगद लाभांश वितरण गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया